बिमका ज्येष्ठ नागरिक र अपाङगलाई सिरक वितरण

सन्तोष गौतम/ विकल्प बिम १३ जेठ । म्याग्दीको मालीका गाउँपालीका ७ बिमका जेष्ठ नागरीक र अपाङ्गहरुलाई बुधबार सिरक वितरण गरिएको छ । ३० जना जेष्ठ र अपाङगता भएका नागरीकहरुलाई एक, एक थानका दरले रुईको सिरक वितरण गरिएको हो । वडा कार्यालयको प्रस्तावमा गाउँपालीकाले बिनियोजन गरेको ७५ हजार रुपैयाबाट उपभोक्ता समितिले सिरक खरिद गरेर जेष्ठ, अशक्त … Continue reading बिमका ज्येष्ठ नागरिक र अपाङगलाई सिरक वितरण